९ दिनभित्र चलचित्र प्राविधिकको पारिश्रमिक तिर्न नेफ्टाको अल्टिमेटम
काठमाडौं । चलचित्र प्राविधिक संघ (नेफ्टा)ले चलचित्र प्राविधिकको बाँकी पारिश्रमिक ९ दिनभित्र भुक्तानी गर्न चलचित्र निर्माता तथा सम्बन्धित पक्षलाई चेतावनी दिएको छ । संघले बुधबार विज्ञप्ति जारी गर्दै समयमै पारिश्रमिक नपाउँदा प्राविधिकहरू आर्थिक र मानसिक दबाबमा परेको जनाएको हो । संघका अनुसार नेपाली चलचित्र उद्योग व्यावसायिक रूपमा विस्तार हुँदै गए पनि प्राविधिकको अवस्था भने अझै […]
थप पुरा समाचारको लागि