रजनीकान्तको फिल्म करिअर ५० वर्ष पुरा, बधाई दिँदै मोदीले भने : प्रतिष्ठित

रजनीकान्तको फिल्म करिअर ५० वर्ष पुरा, बधाई दिँदै मोदीले भने : प्रतिष्ठित

मोदीले एक्समा लेखेका छन्, ‘थलैवालाई चलचित्र क्षेत्रमा ५० गौरवमयी वर्ष पूरा गरेकोमा बधाई । उहाँको चलचित्र यात्रा साँच्चिकै प्रतिष्ठित छ, जसमा स्मरणीय पात्रहरू र अद्भुत अभिनयहरूले पुस्तौँसम्म करोडौँ दर्शकमाथि गहिरो छाप छोडेका छन् ।'

थप पुरा समाचारको लागि
TOP