लागुऔषध र अभद्र कसुरमा मुद्दा चलेका व्यक्तिबाट पेस्तोल बरामद

१ भदौ, काठमाडौं । लागुऔषध र अभद्र व्यवहारको कसुरमा मुद्दा चलेका एक व्यक्तिबाट गोलीसहितको अटोमेटिक पेस्तोल बरामद भएको छ । पक्राउ पर्नेमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–१ घर भई काठमाडौं चमती बस्दै आएका २९ वर्षीय शिवराज दराई छन् । उनलाई प्रहरी वृत्त बालाजुको टोलीले पक्राउ गरेको हो । उनको कोठाबाट प्रहरीले एक थान अटोमेटिक पेस्तोल, दुई थान […]
थप पुरा समाचारको लागि