१० करोडको चेक बाउन्समा पक्राउ परेका हुन् राजु गोर्खाली

१० करोडको चेक बाउन्समा पक्राउ परेका हुन् राजु गोर्खाली

१ भदौ, काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका राजु गोर्खाली (राजेन्द्रबहादुर गोर्खाली) पक्राउ पर्नुमा ठूलो रकमको चेक बाउन्स रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले गोर्खालीलाई पक्राउ गरेर भद्रकालीस्थित हिरासतमा ल्याएको छ । उनी पक्राउ पर्नुमा १० करोड रुपैयाँको चेक बाउन्स जोडिएको परिसरका एक अधिकृतले बताए । ‘अहिलेसम्म उहाँविरुद्ध १० करोड […]

थप पुरा समाचारको लागि
TOP