थाइल्याण्डकी पत्राथिप सान्त्रकोनले ललितपुर क्विन्सबाटै खेल्ने

१ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभि)को दोस्रो संस्करणको लागि ललितपुर क्विन्सले थाइल्याण्डका पट्राथिप सान्त्रकूनलाई पुनः अनुबन्ध गरेको छ । पहिलो संस्करण ललितपुरबाटै खेलेकी उनले ललितपुर क्विसन्सलाई उपविजेता बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । गत संस्करण क्विनसलाई उपविजेता बनाउन मुख्य भूमिका खेलेकी सान्त्रकूनको दोस्रो संस्करणको उपाधि जित्ने लक्ष्य रहेको बताइन् । […]
थप पुरा समाचारको लागि