६०/४० को भागबन्डा छोडेर अब १०० प्रतिशतको कांग्रेस बनौँ : उपसभापति शर्मा
काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको गुटबन्दी र भागबन्डाको राजनीति अन्त्य गरी पूर्ण एकताका साथ अगाडि बढ्नुपर्ने बताएका छन् । पोखरामा आयोजित नेपाली कांग्रेसको गण्डकी प्रदेशस्तरीय भेलामा उपसभापति शर्माले विशेष महाधिवेशनको विपक्षमा रहेकाहरूलाई
थप पुरा समाचारको लागि