स्ट्रेट अफ होर्मुज नजिक भारतीय जहाजमाथि हमला
नयाँ दिल्ली । ओमानको तट नजिक भारतीय झण्डा बोकेको एउटा जहाजमा क्षेप्यास्त्र आक्रमण भएको छ । घटनाप्रति भारतले कडा असन्तुष्टि व्यक्त गरेको छ । भारतीय विदेश मन्त्रालयले घटनालाई अस्वीकार्य भएको बताउँदै अन्तर्राष्ट्रिय समुद्री व्यापार र आम नाविकहरूलाई
थप पुरा समाचारको लागि