सरकारको नीति तथा कार्यक्रम ‘बहकाव’ मा लेखिएको छ, ७ प्रतिशतको आर्थिक वृद्धि सम्भव छैन : सांसद कर्ण
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘बहकाव’ मा लेखेको टिप्पणी गरेका छन्। राष्ट्रिय सभाको बिहीबारको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले यस्तो बताएका हुन्। सरकारले
थप पुरा समाचारको लागि