सेयर बजारका सबै सूचक घटे, बढ्यो कारोबार

सेयर बजारका सबै सूचक घटे, बढ्यो कारोबार

१ भदौ, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.१४ अंक घटेको छ । सो गिरावटसँगै २७६१ अंकमा कायम भएको छ । कारोबारका क्रममा ११ : २८ बजे नेप्से २८०३ अंकसम्म पुगेको थियो । त्यसपछि अन्तिमसम्म नै बजार निरन्तर ओरालोमा रह्यो । सेन्सिटिभ […]

थप पुरा समाचारको लागि
TOP