यी हुन् पेटमा बढी ग्यास उत्पन्न गर्ने खानेकुरा

कुनै पनि व्यक्तिले मलद्वारबाट ग्यास छोड्नु एक सामान्य प्रक्रिया हो । सामान्य व्यक्तिले दिनमा पाँचदेखि पन्ध्र पटक ग्यास छोड्छन् । यदि ग्यास छोड्दा हुने असुविधा वा लज्जालाई बेवास्ता गरियो भने, ग्यास छोड्नु राम्रो स्वास्थ्यको संकेत मान्न सकिन्छ । यो अवस्थालाई यसरी बुझ्न सकिन्छ- स्वास्थ्यका लागि सहयोगी चीजहरू खाइरहनुभएको छ, जसले ग्यास उत्पन्न गर्छ । ग्यास […]
थप पुरा समाचारको लागि