अघिपछि एमाले हुने, चुनावको बेला छाड्ने कार्यकर्ता चाहिँदैन : शंकर पोखरेल

१ भदौ, कञ्चनपुर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एमाले नेपालमा लोकतन्त्रको मानक स्थापित गर्ने पार्टी भएको दाबी गरेका छन् । आइतबार नेकपा एमाले कञ्चनपुरद्वारा आयोजित ९ औँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठकलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको बाटोमा अरूलाई पनि डोर्याउने पार्टी नेकपा एमाले भएको जिकिर गरे । अरूले के गर्दछ भन्दा पनि […]
थप पुरा समाचारको लागि