‘जनै हराएको मान्छे’बारे केकी : यसभित्र मैले कतिपटक आमालाई देखेको छु

‘जनै हराएको मान्छे’बारे केकी : यसभित्र मैले कतिपटक आमालाई देखेको छु

मैले आफ्नो आमालाई पनि यसमा देखेको जस्तो महसुस भयो । मैले आमालाई कति पटक सोच्छु, सोचेको पनि छु । सानैमा पनि, ठूलोमा पनि कि आमा तपाईको आफ्नै सपना चाहिँ के थियो ? के बन्न चाहनुहुन्थ्यो भन्दा उहाँ अलमलिनु हुन्छ । उहाँले आफ्नो सपना बिर्सिसक्नु भएछ ।

थप पुरा समाचारको लागि
TOP