गण्डकी स्वास्थ्य हब बन्ने चरणमा छ : मुख्यमन्त्री पाण्डे

१ भदौ, काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले आफ्नो प्रदेश स्वास्थ्यको हब बन्ने चरणमा रहेको दाबी गरेका छन् । गोरखामा निजी स्तरबाट निर्माण भएको अत्याधुनिक सुविधासम्पन्न एनपीआइ गोरखा अस्पतालको सेवा शुभारम्भ गर्ने क्रममा उनले यस्तो बताएका हुन् । मुख्यमन्त्री पाण्डेले गोरखामै सय शैय्याको सुविधासम्पन्न अस्पताल निर्माण भएपछि चितवन, पोखरा र काठमाडौं जानुपर्ने बाध्यता अन्त्य […]
थप पुरा समाचारको लागि