परोपकार प्रसूति अस्पताल : सेवा र समर्पणको यात्रा

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल नेपालको एक मात्र स्त्री रोग अस्पताल हो । यो अस्पताल प्रसूति गृहको नामले चिनिन्छ । नेपालको स्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण संस्थाको रूपमा स्थापित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले महिलाहरूको स्वास्थ्य र मातृत्व सुरक्षामा अमूल्य योगदान दिइरहेको छ । यो अस्पतालले विशेष गरी प्रसूति, स्त्री रोग र नवजात शिशुको […]
थप पुरा समाचारको लागि