साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

साउन सकिँदा महोत्तरीमा करिब ७५ प्रतिशत रोपाइँ

साउन दोस्रो सातासम्म करिब ३० प्रतिशत मात्र रोपाइँ भएकामा तेस्रो साता बित्दा लगभग ४५ प्रतिशत पुगेको र मसान्तसम्म करिब ७५ प्र्रतिशतको हाराहारी रोपाइँ भएको कृषि ज्ञान केन्द्र महोत्तरी कार्यालयले जनाएको छ ।

थप पुरा समाचारको लागि
TOP