प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको निम्तो

प्रधानमन्त्री ओलीलाई भारतीय समकक्षी मोदीको निम्तो

१ भदौ, काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । आज बिहान नेपाल आएका मिश्रीले प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट नेपालका समकक्षी ओलीलाई भ्रमणको निम्तो दिएका हुन् । प्रधानमन्त्री ओलीले निमन्त्रणका लागि मिश्रीलाई धन्यवाद दिएको उनको सचिवालयले जनाएको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, प्रधानमन्त्री ओली यही […]

थप पुरा समाचारको लागि
TOP