‘बीमा प्राधिकरणका अध्यक्ष ओझाको कानुन अनुसार योग्यता देखिएन’
१ भदौ, काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाका बारेमा जाँचबुझ गर्न गठित न्यायिक समितिले उनको योग्यतामा प्रश्न उठाउँदै प्रतिवेदन तयार पारेको छ । उच्च अदालतका पूर्वन्यायाधीश कृष्ण गिरीको संयोजकत्वमा गठित समितिले आइतबार सरकारलाई प्रतिवेदन बुझाएको हो । समितिको सचिवालयसम्बद्ध स्रोतका अनुसार, समितिले ओझामाथि तीनवटा प्रश्न उठाएर प्रतिवेदन तयार पारेको हो । ‘कार्यादेश अनुसार अध्ययन […]
थप पुरा समाचारको लागि