नागरिक उन्मुक्ति पार्टी : पारिवारिक कलहले छिन्नभिन्न

नागरिक उन्मुक्ति पार्टी : पारिवारिक कलहले छिन्नभिन्न

पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पदमुक्त गर्न संरक्षक रेशम चौधरीले दुईपटक गरेको प्रयास असफल भएको छ । निर्वाचन आयोगको बलमा अध्यक्षमा कानूनी वैधता पाएकी रञ्जिता विरुद्ध एक पक्ष मुखरित भइरहेको छ । निर्वाचन आयोगको निर्णयले थप शक्तिशाली बनेकी रञ्जिताले आफूविरुद्ध लाग्नेलाई कारबाही गर्न सुरु गरेकी छन् ।

थप पुरा समाचारको लागि
TOP