वैदेशिक रोजगार विभागमा उजुरीको चाङ : न्याय कुर्दै ३६ हजार बढी श्रमिक

वैदेशिक रोजगार विभागमा उजुरीको चाङ : न्याय कुर्दै ३६ हजार बढी श्रमिक

विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले २०६४ सालदेखिका उजुरी फर्छ्योट हुन बाँकी रहेको बताए । विभागमा दैनिक करिब २ सय हाराहारी नयाँ उजुरी थपिने गरेको उनको भनाइ छ ।

थप पुरा समाचारको लागि
TOP