१०औं एनएमएसआरए केटिएम कप फुटसलको उपाधि एसियनलाई

१०औं एनएमएसआरए केटिएम कप फुटसलको उपाधि एसियनलाई

२ भदौ, काठमाडौं । नेपाल औषधी तथा बिक्री प्रतिनिधी संघ (एनएमएसआरए) द्वारा आयोजित १० औं केटिएम कप फुटसल प्रतियोगिताको उपाधि एसियनले जितेको छ । संघको ५६औं स्थापना दिवसको अवसरमा आयोजना गरिएको उक्त फुटसलमा एसियन फर्मासिटिकल्सले फाइनलमा टिम एनालियालाई टाईब्रेकरमा पराजित गर्दै उपाधि जितेको हो । एसियन फर्मासिटिकल्स र टिम एनालियाले खेलको निर्धारित समय १-१ गोलको […]

थप पुरा समाचारको लागि
TOP