‘रूसले चिनियाँ साझेदारहरूसँग मिलेर ५० भन्दा बढी संयुक्त परियोजनाहरूमा लगानी गरेको छ’
उनले उक्त फण्डले 'चाइना आर्किटेक्चर डिजाइन एन्ड रिसर्च ग्रुप'सँग दुवै देशमा पूर्वाधार र लगानी परियोजनाहरूमा सहकार्य गर्ने सहमति गरेको उल्लेख गरेका छन् ।
थप पुरा समाचारको लागि