१५ सदस्यीय विधायन समिति : कुलिङ पिरियडको पक्षमा १२ जना, विपक्षमा ३ जना

१५ सदस्यीय विधायन समिति : कुलिङ पिरियडको पक्षमा १२ जना, विपक्षमा ३ जना

२ भदौ, काठमाडौं । राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिले निजामती विधेयकमाथि छलफल अगाडि बढाउँदैछ । यो विधेयकमा १६ समूहमा ४३ जना सांसदको संशोधन प्रस्ताव राखेका छन् । राष्ट्रिय सभामा रहेका एमालेका ५ जना सांसदले कुलिङ पिरियडको प्रावधान नै हटाउने गरी संशोधन प्रस्ताव राखेका छन् । यस्तो संशोधन प्रस्ताव राख्ने संशोधनकर्ता सांसदहरू हुन- गोपाल भट्टराई, इन्दिरा […]

थप पुरा समाचारको लागि
TOP