होटलमा भारतीय विदेशसचिवसँग भेट गर्दैछन् मधेशवादी दलका नेता
२ भदौ, काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिश्री बसेको होटलमा पुगेर मधेशवादी दलका नेताहरुले भेटवार्ता गर्ने भएका छन् । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार, मिश्रीले सोमबार बिहान पशुपति दर्शन गरेर नेपाली सेनाको जंगीअड्डा पुगेका थिए । त्यसपछि होटलमै केही अनौपचारिक भेटघाट गर्ने भनिएको थियो । त्यसक्रममा मधेशवादी दलका नेताहरुसँग भेट हुन लागेको स्रोतले अनलाइनखबरलाई बतायो । […]
थप पुरा समाचारको लागि