हर्मोनल सन्तुलनका लागि किन आवश्यक छ ७ घण्टा निद्रा ?

शरीर स्वस्थ रहन हर्मोन सन्तुलनमा हुन आवश्यक छ । र, हर्मोन सन्तुलन पर्याप्त निद्रा, स्वस्थकर खानपान र सक्रिय दिनचर्याले हुन्छ । तर, अहिलेको भागदौड दिनचर्या, तनाव, अस्वस्थ खानपान, अनियमित दिनचर्या र निद्राको कमीले अधिकांशको स्वास्थ्यमा गम्भीर प्रभाव पार्न थालेको छ । यी समस्याहरू आउनासाथ हर्मोनल असन्तुलन हुन थाल्छ । जसले शारीरिक मात्र होइन मानसिक स्वास्थ्यमा […]
थप पुरा समाचारको लागि