सेनालाई भारतको ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार

सेनालाई भारतको ६ वटा स्ट्राइकिङ भेइकल र ५ सैनिक घोडा उपहार

२ भदौ, काठमाडौं । दुईदिने नेपाल भ्रमाणमा आएका भारतीय विदेशसचिव विक्रम मिश्रीले नेपाली सेनालाई ६ वटा स्ट्राइकिङ भेइकल उपहार दिएका छन् । नेपाली सेनाको मुख्यालय जंगीअड्डा पुगेर उनले ‘लाइट स्ट्राइकिङ भेइकल’ दिएका हुन् । जंगीअड्डाका एक उच्च सैनिक अधिकृतका अनुसार, सैन्य सामग्री हस्तान्तरण गर्ने केही अगाडिदेखि नै तयारी थियो । विदेशसचिव आएको सन्दर्भमा उनी आफैं […]

थप पुरा समाचारको लागि
TOP