सौगात र सुहानाले थाले ‘परालको आगो’को कार्यशाला, छायांकन भदौ २६ देखि

सौगात र सुहानाले थाले ‘परालको आगो’को कार्यशाला, छायांकन भदौ २६ देखि

काठमाडौं । गुरुप्रसाद मैनालीको प्रसिद्ध कथा ‘परालको आगो’मा आधारित रहेर निर्माण हुन लागेको सोही नामको फिल्मको अभिनय कार्यशाला सुरु भएको छ । जितु नेपालको ठाउँमा फिल्ममा जोडिएका अभिनेता सौगात मल्लले आइतबार नै इन्स्टाग्रामबाट कार्यशालाको फोटो र भिडियो सार्वजनिक गरेका थिए । सौगातले सार्वजनिक गरेको फोटो र भिडियोमा उनीसहित प्रकाश सपुत, सुहाना थापा लगायतका कलाकार देखिन्छन् […]

थप पुरा समाचारको लागि
TOP