कर्मचारी निकालेको क्वान्टास एयरलाइन्सलाई ५.९ करोड डलरको जरिवाना

कर्मचारी निकालेको क्वान्टास एयरलाइन्सलाई ५.९ करोड डलरको जरिवाना

२ भदौ, काठमाडौं । अष्ट्रेलियाको एक अदालतले कोभिड–१९ महामारीको समयमा १ हजार ८२० भन्दा बढी ग्राउन्ड वर्करहरूलाई अवैध रूपमा बर्खास्त गरेको मामिलामा क्वान्टास एयरलाइन्सलाई ५.९ करोड डलर जरिवाना लगाएको छ। बीबीसीका अनुसार, अष्ट्रेलियन ट्रान्सपोर्ट वर्कर्स युनियनले यस निर्णयलाई स्वागत गरेको छ । फेयर वर्क एक्ट अन्तर्गत कुनै अष्ट्रेलियाली कम्पनीमाथि लगाइएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो जरिवाना रहेको युनियनले जनाएको छ । संघीय अदालतका न्यायाधीश […]

थप पुरा समाचारको लागि
TOP