मधेसमा मन्त्रिपरिषद् पुनर्गठन, एमालेका समिर बने मन्त्री
काठमाडौँ । मधेस प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवले बिहीबार मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् । सरकारमा रहेका जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएका छन् । यस्तै एमालेका महम्मद समिरलाई विना विभागीय मन्त्रीको जिम्मेवारी
थप पुरा समाचारको लागि