गण्डकीपूर्व वर्षा, नेपालगञ्ज र दिपायलको तापक्रम ४१ डिग्रीमाथि
काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण आज गण्डकी प्रदेशभन्दा पूर्वमा वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार केही जिल्लामा भारी वर्षासमेत
थप पुरा समाचारको लागि