रास्वपा उपसभापति वाग्ले र सांसद खनालले भेटे भारतीय विदेश सचिव

२ भदौ, काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव विक्रम मिश्रीसँग रास्वपा उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनालले भेटवार्ता गरेका छन् । उनीहरू सोमबार दिउँसो केहीबेर अघि बत्तीसपुतलीस्थित होटल द्वारिकाज पुगेर भेटवार्ता गरेका हुन् । दुई दिने नेपाल भ्रमणमा आएका मिश्रीले उच्चस्तरीय राजनीतिक भेटघाट हिजो नै सकेका थिए । आज स्वदेश […]
थप पुरा समाचारको लागि