विद्यालय शिक्षा विधेयक : शिक्षा समितिको बैठक सुरु

विद्यालय शिक्षा विधेयक : शिक्षा समितिको बैठक सुरु

२ भदौ, काठमाडौं । विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सुरु भएको छ । विवादित विषयलाई थाती राखेर समिति सचिवालयले प्रतिवेदन तयार पारेको छ । गत २२ साउनमा बसेको समितिको बैठकमा निजी विद्यालयको पूर्ण छात्रवृत्तिको विषयमा सहमति जुट्न सकेको थिएन । पूर्ण छात्रवृत्तिको विषयमा पनि आजको बैठकमा प्रतिवेदन […]

थप पुरा समाचारको लागि
TOP