असन्तुष्टिको आगोमा मट्टितेल छर्कने काम भइरहेको छ : गगन थापा

असन्तुष्टिको आगोमा मट्टितेल छर्कने काम भइरहेको छ : गगन थापा

२ भदौ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजमा अहिले असन्तुष्टिको आगोमा मट्टितेल छर्कने काम भइरहेको बताएका छन् । सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अहिले नेपाली समाजभित्र पूरा असन्तुष्टिका स्वरहरू रहेको बताउँदै जनतामा रहेको असन्तुष्टि, आक्रोश र रिसलाई केहीले पेट्रोल, मट्टितेल […]

थप पुरा समाचारको लागि
TOP