पूर्वाधार विकासमा राजनीति गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : सभामुख अर्याल

पूर्वाधार विकासमा राजनीति गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ : सभामुख अर्याल

११ जेठ, काठमाडौं । सभामुख डोल प्रसाद (डीपी) अर्यालले विगतका सरकारहरूले काम नगरेकोले अझै आधारभूत आवश्यकताबारे बहस गर्नुपर्ने अवस्था रहेको बताएका छन् । नागार्जुन नगरपालिकाद्वारा आयोजित वार्षिक नीति तथा कार्यक्रमसम्बन्धी छलफल कार्यक्रममा सहभागी भएका सभामुख अर्यालले यस्तो बताएका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख अर्यालले पूर्वाधार विकास, विशेषगरी सडक र खानेपानीजस्ता आधारभूत विषयमा राजनीति गर्ने […]

थप पुरा समाचारको लागि
TOP