वजन घटाउने औषधिले क्यान्सर बिरामीको आयु बढाउन सक्ने नयाँ खुलासा
काठमाडौँ । ओजेम्पिक र वेगोभीजस्ता औषधिको नाम विश्वभर तौल घटाउन र मधुमेह नियन्त्रण गर्न प्रयोग भइरहेका छन्। यी औषधिले अब क्यान्सर बिरामीका लागि पनि फाइदा पुर्याउन सक्ने सङ्केत देखिएको छ। हालै सार्वजनिक भएका केही अनुसन्धानले यी
थप पुरा समाचारको लागि