१२ बजे १२ समाचार: नयाँ सरकार पुरानै शैलीमा, पार्टी एकता कायम राख्न डा. शेखर कोइरालाको ५ प्रस्ताव
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. नयाँ सरकार पुरानै शैलीमा सबैजसो निकायका राजनीतिक नियुक्ति खारेज गरेको सरकार यतिबेला रिक्त स्थानमा नयाँ नियुक्तिको तयारीमा छ
थप पुरा समाचारको लागि