ग्यास र एसिडिटी बढाउने यी ७ कारण, जसलाई धेरैले गर्छन् बेवास्ता

अस्वस्थ खानपान र खराब जीवनशैलीका कारण धेरैजसो मानिसहरू ग्यास, एसिडिटी र अन्य पाचनसम्बन्धी समस्याहरूबाट पीडित हुन्छन् । यी समस्याहरू प्रायः तारेको, भुटेको र अत्यधिक मसालेदार खाना खानाले निम्तिन्छन् । तर, यी बाहेक पनि केही खराब बानीहरू र यसका कारणहरूलाई बेवास्ता गर्नाले ग्यास र एसिडिटीको समस्या बढाउन सक्छ । ग्यास र एसिडिटीका बेवास्ता गरिएका कारणहरू धेरै […]
थप पुरा समाचारको लागि