विवेकशील साझा पार्टीको कार्यबाहक महासचिवमा समुन्द्र केसी

विवेकशील साझा पार्टीको कार्यबाहक महासचिवमा समुन्द्र केसी

२ भदौ, काठमाडौं । विवेकशील साझा पार्टीले कार्यबाहक महासचिवमा समुन्द्र केसीलाई तोकेको छ । पार्टीको महासचिव रन्जु दर्शनाले अमेरिकाको भ्रमणमा रहने भएकाले पार्टीका सचिव समुन्द्र केसीलाई कार्यवाहक महासचिवको जिम्मेवारी तोकिएको हो । पार्टी विधान २०७९ को प्रावधानअनुसार दर्शना भदौ २ गतेदेखि असोज १५ गतेसम्म अनुपस्थित रहने हुँदा यो अवधिमा महासचिवको सम्पूर्ण जिम्मेवारी के.सीले निर्वाह गर्ने […]

थप पुरा समाचारको लागि
TOP