पाटीदारको आक्रामक ब्याटिङः गुजरालाई बेंगलुरुले दियो विशाल लक्ष्य
काठमाडौँ । रजत पाटीदारले आक्रामक ब्याटिङ गरेपछि आईपीएल २०२६ फाइनल प्रवेशका लागि रोयल च्यालेन्जर्स बेंग्लुरुले गुजरात टाइटन्सलाई विशाल लक्ष्य दिएको छ । मंगलबार धर्मशालास्थित मैदानमा बेंग्लुरुका कप्तानसमेत रहेका पाटीदारले बलमा ३३ बलमा नटआउट ९३ रन बनाउँदै गुजरातलाई
थप पुरा समाचारको लागि