वैदेशिक रोजगारीबाट श्रीलङ्कामा उच्च रेमिट्यान्स भित्रिने अपेक्षा
काठमाडौँ । श्रीलङ्काले सन् २०२६ को अन्त्यसम्म वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणमा अहिलेसम्मकै उच्च वार्षिक कीर्तिमान कायम गर्ने अपेक्षा गरिएको छ । श्रीलंका वैदेशिक रोजगार ब्युरोका अध्यक्ष कोसला विक्रमसिंघेले सोमबार जानकारी दिएका हुन् । उनका अनुसार सन्
थप पुरा समाचारको लागि