ह्वाइटहाउस बैठकमा जेलेन्स्कीले लगाएको ‘सुट’को चर्चा

३ भदौ, काठमाडौं । रुससँगको युद्व अन्त्य गर्ने विषयमा ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युरोपेली नेताहरूको उपस्थितिमा भएको महत्वपूर्ण बैठकमा यूक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले लगाएको पहिरनको चर्चा भएको छ । जेलेन्स्कीले ट्रम्पसँगको भेटमा परम्परागत क्यामो-ग्रीनको सट्टा एक कालो सैनिक-शैलीको सुट लगाएका थिए । यो उनको आफ्नो सशस्त्र पहिरनसम्बन्धी पहिचान कायम राख्दै अमेरिकाले गरेको […]
थप पुरा समाचारको लागि