विश्वविद्यालय क्याम्पसको निर्देशन : अनियमित रुपमा बसेका विद्यार्थीले छात्रावास खाली गर्नू

३ भदौ, काठमाडौं । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पसले नियमविपरीत छात्रावासमा बसेका विद्यार्थीलाई १५ दिनभित्र छात्रावास छोड्न निर्देशन दिएको छ । प्रिन्सिपल कार्यालयअन्तर्गत रहेको छात्रावासका वार्डेनहरूले सूचना निकालेर १५ दिनको समय दिएको हो । ‘प्रिन्सिपलको कार्यालयअन्तर्गतको पुरुष तथा कन्या छात्रावासहरूमा केही विद्यार्थीहरू नियमविपरीत बसोबास गर्दै आइरहेको भन्ने व्यहोराको जानकारी प्राप्त हुन आएकोले त्यसरी अनियमित रुपमा बसेका […]
थप पुरा समाचारको लागि