सेयर बजारबाट साउनमा उठ्यो २ अर्ब १५ करोड पूँजीगत लाभकर

३ भदौ, काठमाडौं । सेयर बजारबाट साउन महिनामा सबैभन्दा धेरै पूँजीगत लाभकर संकलन हुने गरेको छ । सीडीएस एण्ड क्लियरिङका अनुसार यो वर्षको साउनमा २ अर्ब १५ करोड रुपैयाँ पूँजीगत लाभकर संकलन भएको छ । एक महिनामा संकलन भएको यो पूँजीगत लाभकर गत वर्षको भदाैयताकै उच्च हो । गत वर्षको भदाैमा २ अर्ब ५७ करोड […]
थप पुरा समाचारको लागि