प्रहरीका पिकअपमा सिट राख्ने कार्य ’गैरकानुनी’, सरकारका नाममा अदालतकाे निर्देशनात्मक आदेश
काठमाडौँ । उच्च अदालत पाटनले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रयोग गर्ने मालवाहक (पिकअप) सवारी साधनमा अनधिकृत रूपमा सिट जडान गरी सुरक्षाकर्मी ओसारपसार गर्ने कार्य कानुनसम्मत नभएको ठहर गरेको छ। अधिवक्ता डेनिस मुस्यानले दायर गरेको
थप पुरा समाचारको लागि