तस्बिरहरूमा ‘चेर्दुङ’ हिलस्टेसन

तस्बिरहरूमा ‘चेर्दुङ’ हिलस्टेसन

काठमाडौं । दोलखा जिल्लाका रमणीय जिरी उपत्यका र सुरी गाउँको शिरमा अवस्थित हिलस्टेसन चेर्दुङ (३,६९० मिटर) को प्रचार गर्ने उद्देश्यले पत्रकार जीवन लामाले खिचेका तस्बिरहरूको प्रदर्शनी बिहीबारदेखि नयाँ बानेश्वरको ‘उमोजा कफी’मा सुरु भएको छ ।   एक्सप्लोर नेपाल

थप पुरा समाचारको लागि
TOP