एक पटक निको भइसकेपछि क्यान्सर फेरि किन फर्किन्छ ?

एक पटक निको भइसकेपछि क्यान्सर फेरि किन फर्किन्छ ?

क्यान्सर भयो भन्ने सुन्दा बिरामीलाई जुन तहको दु:ख महसुस हुन्छ निको भयो भनेको सुन्दा त्यही खालको सुख, आनन्द महसुस हुन्छ । तर कहिलेकाहीँ त्यही रोग केही वर्ष वा महिनापछि फेरि देखिन्छ ।  बिरामी र उनको परिवारका लागि यो क्षण निकै तनावपूर्ण र पीडादायी हुन्छ । त्यसैले, क्यान्सर किन दोहोरिन्छ ? भन्ने प्रश्न सबैको मनमा उठ्छ […]

थप पुरा समाचारको लागि
TOP