‘कोशेढुंगा’को ट्रेलर : पारिवारिक सम्बन्ध र नोकझोंकको मर्मस्पर्शी कथा

‘कोशेढुंगा’को ट्रेलर : पारिवारिक सम्बन्ध र नोकझोंकको मर्मस्पर्शी कथा

काठमाडौं । सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’ फेम्ड निर्देशक सरोज पौडेलको आगामी फिल्म ‘कोशेढुंगा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक भएको छ । ३ मिनेट ४३ सेकेन्डको ट्रेलरले कथावस्तु, चरित्र चित्रण र मनोविज्ञानबारे खुलासा गर्ने प्रयत्न गरेको छ । ट्रेलर हेर्दा फिल्मको कथावस्तु पारिवारिक सम्बन्ध, उल्झन, दाम्पत्य जीवनका अँध्यारा–उज्याला आयामको कथावस्तुमा बनेको बुझ्न सकिन्छ । ग्रामीण परिवेशमा छायांकन […]

थप पुरा समाचारको लागि
TOP