नेदरल्याण्ड्सकी रोमी भिनस्ट्राले मधेश युनाइटेडबाट खेल्ने

३ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मधेश युनाइटेडले नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रालाई अनुबन्धन गरेको छ । मधेशले पहिलो विदेशी खेलाडीको रुपमा नेदरल्याण्ड्सकी आउटसाइड हिटर भिनस्ट्रालाई घोषणा गरेको हो । नेदरल्याण्ड्समा महिला भलिबलको क्षेत्रमा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताका खेलाडीहरू उदाउँदै आएका छन् । तीमध्ये एक नाम रोमी भिनस्ट्रा को पनि […]
थप पुरा समाचारको लागि