साइग्रेस पोखरेलले फिल्म खेल्ने, साइन गरे ‘आ बाट आमा’

काठमाडौं । ‘कन्टेन्ट क्रिएटर’ साइग्रेस पोखरेलले फिल्ममा अभिनय गर्ने भएका छन् । चन्द्र पन्तको आगामी निर्देशकीय फिचर ‘आ बाट आमा’मा उनी अनुबन्धित भएका छन् । १२ भदौदेखि छायांकन सुरु हुने पटकथाकार समेत रहेका पन्तले जनाए । फिल्मको महत्वपूर्ण भूमिकामा पोखरेललाई अनुबन्धित गरिएको जनाइएको छ । यसअघि यो फिल्ममा पल शाह, विपना थापा, प्रदीप रावत, उषा […]
थप पुरा समाचारको लागि