उपसभामुख हटाउने सत्तापक्षको तयारीबारे धारणा बनाउँदै रास्वपा

३ भदौ, काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारी गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आन्तरिक छलफलमा जुटेको छ । रास्वपा नेताहरू अनौपचारिक रूपमै आन्तरिक छलफलमा रहेको नेताहरू बताउँछन् । अनलाइनखबरसँग कुरा गर्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियार संख्याको बलमा जे पनि गर्न सकिन्छ भन्ने ठूला दलले नसोच्नु नै सबैको […]
थप पुरा समाचारको लागि