उपसभामुख हटाउने प्रक्रिया सुरु भयो: एमाले सांसद राजेन्द्र राई
३ भदौ, काठमाडौं । नेकपा एमालेका सांसद राजेन्द्र राईले उपसभामुखबाट इन्दिरा रानालाई हटाउने प्रक्रिया सुरु भएको बताएका छन् । सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । कांग्रेस र एमालेका सांसदहरूले रानालाई हटाउन हस्ताक्षर नै सुरु गरिसकेका छन् । प्रतिनिधिसभा नियमावलीको नियम २१० मा सभामुख वा उपसभामुखले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव सम्बन्धी […]
थप पुरा समाचारको लागि